info@nacosonepal.org | 10AM TO 5PM | Babarmahal-11, Kathmandu, Nepal
Introduction of the Society
Introduction:
प्राकृतिक संरक्षण समाज १. पृष्ठभूमिः नेपालहिमालयको काखमा रहेकोपूर्वीय सभ्यता र संस्कृतिकविविधताले सम्पन्नमुलुकहो । तराईको समतलफाँटदेखि पहाडहुँदै हिमाल सम्म फैलिएको यस मुलुकमा जैविक, साँस्कृतिक र भौगोलीकविविधताको अथाहभण्डार छ । यहाँभएका साँस्कृति, धार्मिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सम्बद्र्धन र व्यवस्थापनगर्दै राष्ट्र, राष्ट्रीयता र नेपाली सभ्यतालाई संसारमाउच्च राख्नु हामी सबैको साझाकर्तव्यहो । विकासकाप्रशस्त सम्भावनाहरु हुँदाहुँैदै पनि संवेदनसील भू—धरातलीयअवस्थिति,भूपरिवेष्टितता रकमजोर भौगोलिकबनावटको कारणलेमानवजन्यतथाप्राकृतिकप्रकोपकाप्रभावहरुबाटहामीले भारी मात्रामाजनधनको क्षति र वातावरणीय समस्याहरु भोग्नु परीरहेको छ । यसै गरि हामीले जलवायु परिवर्तनकानकारात्मक असर, महामारी र रोगव्याधिजस्ताचुनौतिहरुको सामनागर्न परीरहेको छ । यीचुनौतीहरु सामनागर्दै नेपालको संविधानले परिकल्पना गरेको स्वच्छ, स्वास्थ्य समाजउन्मुख अर्थतन्त्रनिर्माणगर्न र वर्तमान नेपाल सरकारले लिएको कार्यक्रमलाई सार्थक र परिणममुखीबनाउनराष्ट्रियसंकल्पलाइ साकार पार्न वातावरणीय सुरक्षाएउटामहत्वपूणर् पूर्वशर्त रहेको हँुदा“प्राकृतिक संरक्षण समाजले” यस राष्ट्रिय संकल्पमाउल्लेख्य योगदान पुर्याउने लक्ष्यलिएको छ । विकासका समष्टिगतलक्ष्यहरु हासिलगर्ने शिलशिलामावातावरण संरक्षणतथाव्यवस्थापनकोक्षेत्रमा नेपालले मुलुकको आवश्यकता र अन्तराष्ट्रियमहासन्धि, अभिसन्धितथा सम्झौताहरु अनुरुपनीतिगत, कानुनीतथा संस्थागत संरचनाहरुको व्यवस्था गरेको छ । सरकारी, गैर सरकारी संघ संस्थाहरु, विकास साझेदार तथा सम्वद्ध सरोकारवालाहरुको संलग्नतामावातावरणीय सम्वेदनशीलताकामुद्दाहरुलाई आत्मसात गरी सम्वोधनकाप्रयासहरु भईरहेकाछन् । वातावरण संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाई स्वच्छएंम स्वस्थवातावरणसिर्जनागर्न तथाप्राकृतिक स्रोत र साधनको बुद्दिमत्तापूणर् प्रयोगद्वारा दिगो(हरित)विकास हासिलगर्नृ आजको आवश्यकताहो । आर्थिकविकास र वातावरण संरक्षणबीचको सम्वन्धबाटदिगो विकास हासिलहुने विषयलाई आत्मसाथगदैप्राणीतथावनस्पति जगत सहित समग्र वातावरणीयसुरक्षालाई मनन गरी स्वच्छतथा स्वस्थवातावरणकायमगर्न आजको अपरिहार्य आवश्यकताहो । सरसफाई तथाफोहोरमैलावयवस्थापन, प्रदूषणनियन्त्रण र हरियालीप्रवद्र्धन गर्न एउटाअभियानका साथकामगर्न पर्ने समय आएको छ । व्यतिm, घर, संस्थावा संगठनले सार्वजनिक स्थानमाफोहोरमैलाफाल्ने चलन नै बनेको सन्दर्भमातिनलाई व्यवस्थापनगर्नपर्ने खाँचो छ फोहोर मैलालाई दिगो आम्दानीको श्रोत बनाई मलउत्पादनगरि रोजगार र व्यवस्थापन गरी काठमान्डौं उपत्यकालगायत नेपालकाशहरहरुलाई धुलो, ध्वनी र धुँवाजस्ताप्रदूषणबाटमुक्तगर्न पर्ने टड्कारो आवस्यकता देखिएको छ ।सडककिनार, सिंचाइकुलोको किनार र नदीकिनार तथाखाली र पर्ति जग्गामाबहुउपयोगीफलफूल र जडीबुटीकाबोटविरुवालगाई उद्योगलाइआवस्यक पर्ने कच्चापदार्थकाप्रजातिकावृक्षारोपण गरी हरियालीप्रर्वद्धनगर्न पर्ने जरुरी छ ।कार्वनउत्सर्जन र सोको व्यापार सम्बन्धीआमनागरीकलाईजनचेतना र जनसहभागिता गराई नागरीकको स्वचछ र स्वस्थवातावरणमाबाँच्नपाउने हक संविधानमा समेत व्यवस्थाभएको परिप्रेक्ष्यमाउपरोक्तप्रत्येक नागरीकलाई उत्तरदायी र जिम्मेवार बनाउनु राज्यको दायित्वपनिहो । उक्ततथ्यलाई मननगर्दै नेपाललाई सफा, स्वच्छ र हराभरा बनाउन सरसफाई तथाफोहोरमैलाव्यवस्थापन, प्रदूषणनियन्त्रण र हरियिालीप्रर्वद्धनकाअभियानहरुलाई एकीकृत रुपमासंचालनगर्ने गरी वनतथावातावरणमन्त्रालय सँग सहकार्य गर्दै “हरीयाली संगै विकास” (न्चभभल म्भखभयिऊभलत) लाई अगाडीवढाउननेपाल स्वच्छवातावरणमहाअभियानलाई यस प्राकृतिकसंरक्षण समाजले वि.सं. २०६४ साल देखीकार्यगर्दै आइरहेको छ ।
वधाई तथा जन्मदिनको शुभकामना
विश्वका लाखौ मानिसहरु मध्ये तपाई आज यस संस्थाको तर्फवाट सम्मानित हुनुभएको छ । आज तपाईको जन्मदिनको यस शुभ अवसरमा तपाईलाई सम्मान गर्न पाउँदा प्राकृतिक संरक्षण समाज धेरैहर्षित भएको छ । यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुस्वास्थ्य द्धिर्घायु एवम सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
यस धर्तीमा आफुलाई जन्मदिने बुबा आमालाई सम्मान गरौ । पृथ्वी हाम्रो साझा घर हो, सवै मिली प्रकृतिलाई माया गरौ, सके राम्रो गरौं, नसके नराम्रोपनि नगरौं,यस धर्तीमा राम्रो कामको आजवाटै थालनी गरौं , जन्म दिनको अवसरमा कम्तीमा एउटा मात्र भए पनि वृक्षारोपण गरौं । रोपेका विरुवाहरुको संरक्षण गरौ, सके आफै गरौ, नसके प्राकृतिक संरक्षण समाज लाई वृक्षारोपण र वातावरण संरक्षणका लागि सहयोग गरौ । तपाईको सानो सहयोगले पनि विश्ववातावरण संरक्षणमा ठूलो महत्व हुनेछ ।
धन्यवाद ।
Objectives:
1Natural resources, Protection of religious heritage, to raise awareness about its use & consumption at the scientific level by giving and receiving,
2In order to minimize the rapidly increasing climate change and deforestation, we need to identify, plant, conserve a wide
Requirements and Expectations:
1 The ozone layer (green house) effect has started to affect the aquatic and terrestrial animals, plants, etc, so it is expected to be of eternal benefit to the common animal world
2 Prosperity Nepal does not give special priority to important environmental
bisho cycling yetra garnu vayaka Puskar shah lai samman gardai ra uhha ko cycling group lai covid- 19 bududa ko janacheytana abyam rokpartirodakmak Gurujo ko biruwa nisulka bitaran , surya darshan height, tokha-3 , ktm
Prakritik samranxan samaj ka samrakxak mr. Rookmangud Katawal jeu duwara lalitpur jilla ko santaneshor mahadev mandir ko baan parisar ma 108 rudrakxe ropan ra janacheytana ka lagi covid-19 birudha samajik duri kayam gardai shrawn -19 gatey janai purnima ko din rastra santi ra bisho santi ko kamana sahit covid -19 bisho bata vagau bandai prakritik samraxan samaj ly karyakram sampanna.
Covid- 19 biruda rok partirodakmak guroj ko biruwa nisulka bitaran sampurna sarbacho aadalat bar assostion ka sampurna sadasa lai bitaran parmuk aatithi ma register karalaya ka parmuk niraula jeu lai hastantaran.
Covid- 19 biruda rok partirodakmak guroj ko biruwa nisulka bitaran sampurna Central Department of Hydrology and Meteorology. ka sadasa lai bitaran ra janacheytana karyakram sampanna.Central Department of Hydrology and Meteorology