info@nacosonepal.org | 10AM TO 5PM | Babarmahal-11, Kathmandu, Nepal

Recent Activities

Save Plant, Save world

सस्थाका हालसम्मका गथिविधीहरु ः
१) संस्थाको स्थापना कालदेखि महाशिवरात्रिको दिन पशुपति क्षेत्रबाट १०८ रुद्राक्षको विरुवा निरन्तर रुपमा बुक्षारोपणका लागि वितरण गरिएको ।
२) २०६७ सालमा भारतको राजस्थान जयपुरमा भएको सार्क सम्मेलन स्तरिय प्राकृतिक संरक्षण सम्मेलनमा भाग लिएको
३) २०६८ सालमा चितवनको सौराहामा वर पिपल बृक्षारोपण गरेको ।
४) २०६९ सालमा श्रीलङामा वातावरण प्रदूषण विरुद्धको अन्तराष्ट्रिय कार्यक्रममा भाग लिएको ।
५) २०७३ सालको धुलिखेल न.पा. मा विश्वको एतिहासिक वनस्पती महायज्ञ संचालन गरि ४००वटा रुद्राक्षको बिरुवा बृक्षरोपणका लागि हस्तान्तरण गरेको ।
६) २०७४ सालमा तारकेश्वर न.पा.काठमान्डौ लक्ष्मी बाटिका काठमान्डौ,७२ रोपनी जमिनमा रुद्राक्ष बृक्षरोपण गरेको ।
७) २०७४ सालमा तारकेश्वर न.पा. माहाकाल मन्दिर परिसरमा १०८ रोपनी जमिनमा बृक्षरोपण गर्को ।
८) २०७४ सालमा विश्व वातावरण दिवसको दिन एक व्यक्ति एक फलफुलका बिरुवा कार्यक्रम अन्र्तगत सिंहदरबार परिसरमा प्रधानमन्त्री के.पी आलीको उपस्थितिमा बृक्षारोपण गरेको ।
९) २०७५ सालमा सुनकोशी गा.पा ओखलढुङ्गामा १४५५ घरधुरीलाई एक घर एक बिरुवा अन्र्तगत १४५५ रुद्राक्षको विरुवा हस्तान्तरण तथा बृक्षरोपण गरेको ।
१०) माननीय विकास लम्साल( हाल गण्डकी प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री) लाई करिव १५०० वर पिपलका विरुवा हस्तान्तरण तथा बृक्षरोपण गरेको ।
११) ता.न. सिम्लेश्वर मन्दिर परिसरलाइ मुठ्ठीदानद्धारा सुरुवात गरि गुरुकुल शिक्षालय सञ्चालन गर्न साथै हाल उक्त स्थानमा भव्य पक्की भवनमा गुरुकुल शिक्षा लिने ३२ विद्यार्थीले निः शूल्क शिक्षा लिन सहयोग गरेको र विश्वको सबै भन्दा पूरानो शिक्षाको संरक्षण गर्ने र गराउने ।
१२) गोकणेश्वर न.पा.मा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्कका व्यवस्थापन अध्यक्षलाई वृक्षारोपणका लागी ३६५ वर पिपल र लालिगुँरासको विरुवा हस्तान्तरण गरेको ।
१३) सडक किनारामा हरित पर्यावरण मैत्री वातावरण बनाउन विभिन्न संघ संस्था सँग सक्रियतामा बृक्षरोपण गरेको ।
१४) सैनिक आवासीय विद्यालय परिसरमा क्ब्ब्ल् सँग सहकार्य गदै वातावरण प्रदुषण विरुद्ध जनचेतना र जनसहभागिता सहित सामुहिक पबित्र रुद्राक्षय १०८ थान बृक्षरोपण गरियो ।
१५) २०७६ सालको पृथ्वी दिवसको दिन गोकर्णेश्वर न.पा.को सहित पार्कमा बृक्षारोपण गरेको ।
१६) विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ल्न्इ, क्ष्ल्न्इ, क्अजयय,ि ँझबभि न्चयगउ संस्थाहरुसँग सहकार्य गरि गरि कार्यक्रम गोष्ठिी गरेको ।
१७) मिति २०७६÷०२÷०५ मा शैक्षिक आवासिय महाविद्यालय धरानमा १०८ रुद्राक्षय रोपण गरेको ।
१८) शैनिक पुनस्र्थापना केन्द्रि र सिफल चौरमा शारिरिक अपाङ्ग भएका व्यक्तिहरुको क्षमता, हौसलाको लागी खेलकुद कार्यक्रमको आयोजना गरेको ।
१९) प्राङगारीक मल, प्राङगारीक विषादी प्रयोग र उत्पादनमा सचेतना कार्यक्रम संचालन गरेको ।
२०) महिला दिदीबहिनीहरुलाई घरको फोहोर व्यवस्थापन सहित घरमै कौसी खेती सम्बन्धी तालिम कार्यक्रम संचालन गरेको ।
२१) कृषि लाई आधुनिकीकरण गरी स्वरोजगार श्रृजना गर्न व्त्ब् का विद्यार्थी लाई इव्त् को निः शुल्क तालिम प्रदान गरेको ।
२२) अन्यकुनै विविध कार्यक्रमहरु संचालन गदै आईरहेको ।
२३) टोखा नगरपालिका वडा नं ३ र ८ का आमा समूहलाई २०० घरधुरीलाई कागतीको बिरुवा वितरण ।
२४) एगा्रे टेक कम्पनीलाई कौसीखेती प्रशिक्षण दिएको ।
२५) ललितपुर जिल्लाको सन्तानेश्वर महादेव मन्दिर परिसरमा यहि मिति२०७७ श्रावण १९ गते १०८ रुद्राक्षका बिरुवा वृक्षारोपण गरियो ।
२६) वातावरण संरक्षण तथा प्रदूषण विरुद्ध बृहत जनचेतना सास्कृतिक कार्यक्रम २०७७ साल फागुन ७ गतेका दिन रत्नर्पाकमा पृथ्वी हामा्रे साझा घर हो विश्वव्यापी विग्रदो जलवायू र मौसम परिवर्तन सचेत बनाऔ र बनौ
२७) वनस्पति महायज्ञ र वातावरण तथा धार्मिक सभा महा शिवरात्रिको २०७७ फागुन २७ गतेको पावन अवसरमा राष्ट्र तथा अन्तराष्ट्रिय मानव समूदाय सँग हातेमालो गदै प्रदूषण विरुद्ध मानव एक हो र राष्ट्र विकासका लागी मेलमिलाप र एकता गरौ ।
२८) वतावरण प्रदूषणको र यसको प्रयोग विषयक अन्र्तक्रिया कार्यक्रम २०७८ चैत्र २७ वन तथा वातावरण मन्त्रालय थापाथली, काठमान्डौ ।
२९) सडक किनारामा हरित पर्यावरण मैत्री वातावरण बनाउन विभिन्न संघ संस्था सँग सक्रियतामा गरेको
३०) २०७८ चैत्र ६ गते वतावरण प्रदूषण कोष र यसको प्रयोग विषयक अन्र्तक्रिया कार्यक्रम उर्जा अध्ययन केन्द्र, पुलचोक इन्जिनियरीङ्ग अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय पुलचोक ।