info@nacosonepal.org | 10AM TO 5PM | Babarmahal-11, Kathmandu, Nepal

Why us?

Save Plant, Save world

े१।१ परिचय
१।१ पृष्ठभूमि
क्रमिक रुपमा बिगद्र ो पृथ्वीको प्राकृतिक वातावरण बाट सुजित जलवायु परिवर्तनको असरको कारणबाट आज विश्वका आम प्राणि
लगायत समग्र मानव समूदाय, जीवजन्तु, वनस्पतिका साथै समग्र धर्तीको अवयवनै प्रभावित हदु छै । हरितगृह ग्याँस उत्पादनको े
मात्रामा वद्धृ ीका कारण र त्यसको नकारात्मक प्रभाव नेपाल लगायतका विभिन्न दशे हरुमा प्रत्यक्ष रुपमा पर्न थालेका छ । औसत
तापक्रम ०।०५६ डिगी्र सेल्सियसको हाराहारमिा रहनु पर्ने पृथ्वीको तापक्रममा ०।७४ डिग्री सेल्सियसले बढेको सन् १९७१ दखे ी
२०१४ सम्ममा रेकर्ड भएको तापक्रमको तथ्यांङ्कबाट देखिएको छ । यहि क्रमले तापमानमा वृद्धि हुदै गएमा समग्र पथ्वीको पर्या नै
वरण चक्र असन्तुलनमा पर्ने निश्चित छ । यसै कारणले उच्च हिमालहरुमा अवस्थित हिउँको पग्लने क्रम वृद्धि भएको छ र यस
बाट त्यस क्षेत्रमा रहेका हिम तालहरुको आकारमा वृद्धि हुन गै तालहरु फटु ्ने तथा भत्कने खतरा बढेको छ । लामो समय सम्म
खडेरी पर्ने, अतिवृष्टि, बाडि, पहिरो भुक्षय आदि प्राकृतिक प्रकोपहरु आईपर्ने खतरा दिन दिनै बढ्दो छ । नेपालको जल तथा मौसम
विज्ञान विभागको सर्वेक्षणले नेपालका वाषिर्क औषत तापक्रममा ०।०५६ डिगी्र सेल्सियसले वृद्धि हुदै गएको सन् १९७० देखी २०१५
सम्मको आकडा बाट देखिएको छ । नेपालमा करिब ३०० जति हिम नदीहरु तथा २३२३ वटा हिमतालहरु छन् । यहि अनुपातमा
पृथ्वीको
तापक्रमा वृि द्ध हुदै ४ डिगी्र सेल्सियस तापक्रम वृद्धि हुदा नेपालका सबै हिमनदीहरुको अस्तित्व खतरामा पर्न सक्छ ।
संयुक्त राष्ट्र संघको वातावरण संरक्षण कार्यक्रमले नेपालको हिमाली क्षत्रे को दुई दर्जन भन्दा बढी हिमतालहरु फुट्न सक्ने
अवसथामा रहेका छन् भने धौलागिरी क्षेत्रमा रहेका रिकासम्भा हिमनदी प्रतिवर्ष १० मिटरका दरले घट्दै गएको बताएको छ । सन्
१९६१ देखी २००३ सम्मको समयावधीमा भएको पथ्ृ वीको तापक्र वृद्धिसँगै हिमताल र हिमनदीहरुको बरफ पग्लेर समुद्री सतह
प्रतिवर्ष ०।१३ इन्च ९३।४ मिलिमिटर० प्रतिमिटरका दरले बढ्न थालेको छ र यसे कारण निकट भविश्यमा माल्दिभ्स, टुभालु, समाओ
आदि मानव बस्ती भएका टापुहरु लोप हुने खतराको अवस्थामा छन् बगं ालको तटीय भाग पनि डुब्नेछन् । यसैल माल्दिभ्सले
पुर्नवासको
लागि नयाँ जमिन खरिदको लागि उपलब्ध गराउन संयुक्त राष्ट्रसँग समिक्षा प्रस्ताब गरेको छ र यसको लागी पर्यटन
क्षत्रे को आम्दानीबाट पुर्नस्थापना कोषमा रकम पनि जम्मा गर्ने कार्यक्रम पनि अगागि सारेको छ । नपे ालको कृषि क्षेत्र सबैभन्दा
बढी प्रभावित हुनेछ किनकी पानीको स्रोतहरु सुक्ने तथा समयानुकुल वर्षा नहुने हुनाले कृषि उत्पादनमा प्रतिकुल प्रभाव परी
खाद्यान्न संकट हुनेछ ।
यिनै सारा समस्याहरुलाई दृष्टिगत गरि पर्यावरणको सुधार तथा संरक्षणको क्षेत्रमा काम गर्ने यस प्राकृतिक संरक्षण समाज
९ल्ब्त्ग्च्ब्ी ऋइल्क्भ्च्ख्ब्त्क्ष्इल् क्इऋक्ष्भ्त्थ् ० द्धारा विगतका वर्षहरु देखि नै नेपालका विभिन्न
सार्वजनिक, धार्मिक, पर्यटकिय, प्रशासकीय, सामुदायिक, सरकारी तथा सुरक्षा निकाय आदि क्षेत्रहरुमा प्राकृतिक वातावरण लाई
संरक्षण तथा विस्तार गर्नु पर्ने आवश्यकतामा विशेष जोड दिन बारम्बार जनचेतनाका लागी आफ्नो धर्तिमा बोट बिरुवा रोपौं र
धावी सन्ततीलाई स्वच्च सफा हरावरा प्राकृतिक वातावरण पद्र ान गर्न न्यूनतम एक व्यतिm अनेक बिरुवाको अभियानलाई सार्थक
पारौ भनि अगाडी बढी रहेको छ । आम मानव समुदायले आाफ्नो निहित स्वार्थ विचार गरेर सम्पूर्ण प्रकृतिमा आस्रित पा्र णी जगत
तथा भावी सन्ततीको अस्तित्व नै संकटमा पर्ने जुन अपराध गरेको छ र समग्र पारिस्थितीक प्रणाली माथी आफ्नो वर्चश्व कायम
गरी असन्तुलन पैदा गरिदिने छ, यसलाई समयमानै हामीले सचेत भई उपाय गर्नु पदर्छ । यसको लागि बोट बिरुवा रोप्न,े संरक्षण
गर्ने तथा यस सम्बन्धि कार्यलाई व्यवसायिकता पद्र ान गर्नु साथै सम्पूर्ण मानव जातिका लागी भोग, रोग अशिक्षा, गरिबी आदि
जस्ता मानवीय विडम्बना विरुद्ध सामना गर्ने सरल हतियारका रुपमा लिई उपयोग गर्नु बुद्धिमानी हन्ु छ । अझ भन्नपु र्दा मानिस
बाच्नका लागि अन्नको परिपूर्ति देखि लिएर सम्पूर्णा प्रणी जगतको इकोसिष्टम चलाउन प्राकृि तक सम्पदाको पनि जर्गने ा गर्नु पर्ने
हुन्छ । त्यसको लागि दीर्घकालनि, न्यून कम्जोरीयुक्त, सरल, तुलनात्मक रुपमा छिटो, आम सहभागितायुक्त, नियमन संयन्त्र
सहितको वैज्ञानीक योजना जुन प्रकृतिक संरक्षण तथा विस्तार सम्वन्धमा लक्षित हुनु पर्दछ ।
जुनसुकै देशको विकासको पृक्ष्ठभुमि प्राकृतिक सम्पदाको प्रचुरताको आधारमा हुन्छ र त्यसको उपयोगका लागी त्यहाँका
मानिसको मेहनत तथा राष्ट्राध्यक्षको व्यवस्थापकीय योजना तथा जनपरिचालनमा निर्भर गदर्छ । यसको लागि हरेक नागरिक,
धार्मिक समुदाय, संघसंस्था, गैर सरकारी संस्था, निकाय, शिक्षक वर्ग विद्यार्थी वर्ग, कर्मचारी वर्ग, हरेक स्थानीय समाज आदिमा
प्राकृि तक महत्वको जाग।भरण ल्याउनु पर्दछ । आफ्नो घर, गाउँ, टाले ,कार्य स्थल, देश अनि सम्पूर्ण धर्तीमा बाटे बिरुवा रोप्न
परिश्रम तथा स्यहार इक आपसमा मिलिजुली गर्नु पर्दछ । यील तमाम सन्र्दभ सँग विभिन्न कोणबाट हेर्दा प्रकृतिसँग नै जाडे ीनेहुनाले यस समाज ९ल्ब।ऋइ।क्य०द्धारा कार्य स्थल वृक्षारोपण कार्यक्रमको रणनीति सहिहतको अभियान विगतका केही वर्ष
देखी नै शुरु गरेको छ ।
नेपालमा जलवायु परिवर्तनको प्रभावको अनुसन्धान गर्ने नेशनल एडप्े टेसन प्रोग्राम अफ एक्सन पनि सुरुभएको छ । नेपालको सन्
१९९४ कोतथ्याङ्कलाई हेर्दा प्रति वर्ष ९।७४७ टन कावर्न डाइअक्साइड र ०।९४८ टन मिथेन उत्पादन गरेको थियो । यो विश्वको
कार्वन उत्पादनको ०।०२५ प्रतित हो । जलवायु परिवर्तन सम्बन्धि महासन्धी कार्यन्वयन गर्न विश्व वातावरणीय सहलु ीयत
कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले नेपाललाई १० करोड ५० लाख रुपैया सन् २००९ देि खको वातावरण
संरक्षणको लागि प्रदान गरेको छ । यस्तै वन जङगल जोगाएको कारणले कार्वन उत्सर्गन क्षतिपूर्ति कार्यक्रम स्वरुप विभिन्न
सामुदायिक वन उपभात्ते mा समूहहरुलाई नगद पुरस्कार पनि प्रदान गरेको छ ।
प्राकृि तक संरक्षण समाज ९ल्ब।ऋय।क्य० ले विगतका वर्षहरु देखी निजि स्रोत तथा साधन साथै आफ्ना सदस्यहरु परिचालन गरेर,
विभिन्न समाजका सदस्यहरु परिचालन गरेर, विभिन्न समाजका सदस्यहरुसँग हातेमालो गदै, नेपालका विभिन्न सार्वजनिक
स्थलहरु, धार्मिक स्थलहरु, सरकारी निकायहरुका बगैचाहरु,सुरक्षा निकायका बगैचाहरु, प्रधानमन्त्री क्वाटर, नेपाली सेना, जङ्गी
अड्डा,सशस्त्र प्रहरी हलचाके , प्रहरी प्रधान कार्यलय, प्रहरी तालिम कन्े द्र सामाखुसी, पध्र ान न्यायधिसको कार्यलय ,साथै सदस्यहरुका
घर बगचै ामा पवित्र रुदक्ष,बेल, श्रीखण्ड, कपुर आदिका बिरुवाहरु वृक्षारापे ण गदै आएको छ । यस बाहक विभिन्न आयूुलक तथा
औषधीजन्य वनस्पति सम्बन्धमा खोज प्रयागे तथा स्थानीय गाँउस्थलहरुमा विभिन्न दाताअरुको सहयोगमा बिरुवा वितरण तथा
संरक्षणका उपायहरु सम्बन्धमा जानकारी दिने काम गदर्छ । कुनै पनि खाली जग्गामा हरियाली कायम गर्न सकेमा साथै रोपिएका
बिरुवाहरुको व्यवसाहिकतामा समेत बिशेष ध्यान पुर्×ाउन सकेमा नेपालको अर्थतन्त्र सुधारीन खासै समय नलाग्ला । खेती हुने
ठाउँमा उन्नत प्रविधिले खेती गर्ने तथा पाखोबारी , भीर, नदी कटान हुने गरेका क्षेत्र, सडक किनारा,सार्वजनिक जग्गा, विभिन्न
किसिमका वन, वाग, बगैचा आदि तथा सहरका घरहरुका ढलान माथि समेतबाट उत्पादन लिन सकिन्छ । सर्वप्रथमत आफ्नै स्रोत,
साधन तथा उत्पादन गरी फ्याक्ट्री सञ्चालन सम्मको लक्ष्य गरी योजना बनाई कायै गरेमा हरेक सामाजिक समस्याहरु जस्तो,
बेरोजगारी,गरिबी, विकृती आदि तमाम विडम्बनाहरु ह्ट्नेछन् । माक्र्सले भने जस्तै शोषणको शिलशिलामा पनि कमी ल्याउन
सकिन्छ किनकी समाजमा आफ्नो आफ्नो काम, कर्तव्य, दायित्वसँग मात्र समभव हुन्छ आज चिन भारत जस्ता देशहरुले यसको
महत्व बुझेर यही रणनीतिमाा आम समस्याहरु उपर विजय प्राप्त गदैछन् जुन अमेरीका, जर्मन, जापान जस्ता देशहरुले शताब्दी
अगाडी नै गरिसकेर हाल विश्वमा प्रथम विश्वका मानव जाति भनेर गर्व गर्दछन ।
हामीहरुले आफूसँग भएको सीमित प्राकृतिक, आर्थिक तथा मानविय स्रोत तथा साधनको वैज्ञानीक प्िर वधि समेत प्रयोग गरेर
सर्वसम्पन्न बन्ने सरल, दीर्घकालीन तथा आधार बाटो नै वर्तमअवस्थामा यहि हो । आफ्ना नागरीकहरुलाई सम्पन्न बनाउने तथा
एकताको सुत्रमा बाँधने साथै दशे लाई समृद्ध रुपमा विश्व समक्ष उभ्याउनु नै सफल दशे का उदाहरण हो अझ संसारले उन्नती
गर्ने होडमा प्रकृतिलाई भुलेर वातावरण बिनाश गर्नुको साटो पक्र ृि तलाई साथ लिएर आफ्ना गतिविधीहरु गर्न पर्दछ । खाके ा्र े
आडम्बर भन्दा दीर्गका सम्म सम्पन्न, निरोगी तथा आत्मास्वाभिमानले स्वदेशको उन्नति तथा विकाश क्रमिक रुपले गदै जानु
उपयागे ी हुन्छ । असंख्या बेरोजगारहरुलाई रोजगार बलाउन,े देश निर्माण गर्ने तथा जनप्रिय, सफल सरकारको श्रेय सहीतको सरल
अनि सोझो उपाय हो भन्न उपयुक्त नहोला ।
विश्वमा व्यापकरुपमा बढदैगएको जलवायु तथा मौसम परिवर्तन हरितगहृ प्रभाव र त्यसको असरबाट मानव जीवनमा तथा समग्र
वातावरणलाई नकारात्मक दिशा तर्फ उन्मुख गदै भयावह स्थितिमा पु¥याउने असम्भव छ भन्ने कुरालाई दृष्टिगत गदै उक्तः भावी
विकराल स्थितिलाई न्यूनिकरण तथा सामान्यीकरण गर्नका लागी एक यो मात्र अचुक उपाय भन्ननु ै बाटे बिरुवा अत्याधीक् रुपमा
रोपण तथा जर्गेना गर्नु हो भन्दै यस प्राकृतिक संरक्षण समाज धुम्वाराहीद्धारा मानव जीवन र वातावरण बीचको अन्तरसम्बन्ध
लाई उजागर गर्न विगतका वर्ष देखी एक व्यक्ति न्यूनतम एक विरुवाको मूल अभियान अगि सारेर नेपालका विभिन्न महत्वपूर्ण
स्थानहरुमा पवित्र रुद्राक्षका विरुवाहरु रोपण गरि हस्तान्तरण गदै आएको कुरा अवगत गराउँन चाहान्छौं ।
१।२ बिषय मध्यनजर
दीर्घकालीन आर्थिक समुन्नतिका लागी हरित पयार्व रणीय वातावरणमा सहभागितामुलक सहयोग प्रस्तावको सम्बन्धमा हाल
प्राकृि तक वातावरणको लागि जति मात्रामा गर्नुपर्ने कुराहरु छन् ति सवै कार्य जति मानिसको लागि भोक लाग्दा खाना खाईहाल्नुपर्ने तथा रोग लाग्दा उपचार गरिहाल्नुपर्ने हुन्छ त्यतिनै आजको संसारमा क्रमिकरुपमा विग्रदो पर्यावरणीय वातावरणको
लागी तत्काल आजदै ेखी हर मानिसले आफ्नो प्राथमिक दायित्व सम्झदै बोट बिरुवा रोप्नु पर्ने भएको छ । त्यत्ति मात्र नभई संयुक्त
राष्ट्रसंघको तर्फबाट एडको आशा गर्नु भन्दा आफैले स्थानीय किसानवर्गबाट शुरु गरि हाल्नु पदर्छ । स्थानीय तहबाट सुक्ष्यम
रुपमा कार्य गराउदै अन्तत वृहत राष्ट्रिय रुपमा कलु आयमा वृद्धि गराउनको लागी ठासे याजे नाको लागी सहितको व्यवस्थापनको
माडे ल सरकारी स्तरबाट तयार गर्न सहयोग गराउनुनै यस सामाजिक संस्थाको विशेष मध्यनजर हो । यस योजना बाट शुरुमा
केही कठिनाईहरु भए पनि भविष्यमा यो एउटा विकास तथा औद्योगीकरणको लागी आधार प्लेट फर्म बन्न सक्दछ । मानिसका
लागी प्राथमीक अपरिर्हाय आश्यकताहरुको धार्मिक होस या भौतिक दृष्टिकोण बाट सुक्ष्म रुपमा केलाउँदा वास्तवमा यिनै प्रकेति
सँग जोडीएर आउँछ र आम मानवहरुमा धेरै संख्याका श्रमजिवीहरुका लागि पँुजीपतिहरुले आफ्नो साथै आम जनताको भलाइको
लागि यसै विषयमा मुख्य जोड दिएर कार्य गरेमा यो धर्तीको मुहार फेरीनुका साथै विश्वका सावै पा्र णीले सुख, खसु ी तथा
आन्नदको अनुभूति गन पाउँने छन् ।
१।३ प्रमुख चनु ौतीहरु विश्लेषण
आजका विश्वमा मानिसले यिनै प्रकृतिसँग जुधेर आफुलाई आवश्यक पर्ने तथा सुविधाका लागि हर चिजहरु खेज,
अनुसन्धान,विकास गरेको छ । पा्र कृि तक सम्पदाहरुको व्यापक दरुु पयोग गरेको छ ।कोरा विज्ञानको वास्ता दिदै आफूमा रहेको अपुर्व
ज्ञानको गलत बुझाईतथा व्याख्या गरेको छ । यहि कारणले मानिसले आफ्नो धर्ती, जल, वायु, आकाश तथा अन्तरिक्ष्यमा समेत
प्रदष्ू ाण फैलाएको छ । यी सारा प्रदष्ू ाण हटाउन मानवले कहिले नसक्ने भएकोले सबैले स्वीकार गरी सकके ो छन् । अनेक अस्त्रका
भन्डारले गर्दा यो धर्ती आम प्राणीका लागी धरापमा फसेको भान हुन लागेको छ लागके ो छ, किनकी कति बेला कुन शक्तिशाली
शाशकलाई सन्की चढ्ला र हामी आम मानव अनाहकमा ज्यान गुमाउन पर्ने हाला भन्दै ।
शक्तिको आडमा अरुलाई शासन गर्ने स्वार्थी लालसा बाके रे आजका मानिससले हिजोका विबासका नाममा प्रकृतिमाथी गरेका
लापरवाहीलाई नजरअन्दाज गरेर अझ त्यहि भूल लाइ निरन्तरता दिदै आएका छन् । पक्र ृि त विनाशसँग सम्बन्धी विकाशसँग
सम्बन्धित विकासका आ—आफ्नो मोडलाई सही भन्दै आफ्नो पिछा लाग्ने बनाउन खोज्दैछन्। प्रकृतिमाथी विजय पाउनका लागी
विभिन्न प्रयागे हरु प्नि गदै छन् । सुविधाहरुको कारणबाट अनेक दुविधाहरुमा अल्झीरहेका आजका मानिसहरुका लागी आखिरमा
यहि प्रकृतिको शरणमानै जानु पर्ने हन्ु छ । प्रकृतिको काखमा नै जीवन सुरु गरि, यही नै संर्घस गरि यही सुख, दखु , हाँसो रमायृ,
आफ् जिवन समाप्त गर्नु पर्ने हुन्छ । यही करु ाहरु मानवजातिहरुलाई बुझाउनु नै मुख्य चुनौति भएको छ ।
१।४ गहनतम उद्देश्यहरुः
दीर्घकालीन आर्थिक समून्नतीका लागि हरीत पयार्व रण्ीयवातावरणमा सहभागीता मूलक सहयोग प्रस्तावका विषयमा प्रमूख
उद्देश्यहरु निम्न पक्र ार दृष्टिगत गरिएको छ ।
 सर्वप्रथम दिनानु दिन मासिदै गएको प्राकृतिक हरीयालीलाई संरक्षण तथा विस्तार गरी भविष्यको लागी दिगो व्यवसाही
वातावरणको आधार तयार गर्नु ।
 अत्तिरित्त रहेका मानव साधनहरुको लागी गरी खान तथाव्यवसाहीक आधाभूमिकाका लागी एउटा सरल तथा वैज्ञानीक
योजना सहीतको न्यूनतम वातावरण प्रकृति तथा मानवको घनिष्ठ सम्बन्धबाट उत्पादन तथा बजार सम्मको लागि
पुलको रुपमा कार्य गर्ने ।
 बाँझो रहेका, भिरालो, भूक्षयको क्रममा रहके ा, विभिन्न धार्मिक, सार्वजनिक, सरकारी आदी विविध महत्वका जमिनहरुमा
स्थानीय समुदाय सँग हातेमालो गदै वृक्षारोपण कार्य गर्ने ।
 अशिक्षा, गरीबी, रोग, अभाव आदिबाट मुक्त हुने अनेक काल्पनिक निर्देशन र सोबाट भएका भ्रमहरुका साटामे ा वास्तवीक
यथार्थमा गनै पर्ने सुकर्मकोसरल मार्ग तथा उचित प्िर तफलको निश्चितताबारे प्रयोगात्मक नतिजा दर्साउने ।
 आम जीवन हितका लागि कार्य गर्ने ।
१।५ विषय सान्र्दभिकताआजको विश्व वातावरणमा धेरै स्थानमा जिवन निर्वाह गरीरहके ा सर्वसाधारण मानव लगाएतका जीवहरुमा अधिकाम्सको
मुख्य संर्घष नै प्राथमीक आवश्यकताकोलागि भएको छ । तर केही विकसित देशका मानिसहरुका लागी भने विलासिताका साथै
बढी भन्दा बढी सुविधाका लागी भएको छ । यिनै फरकताको कारण बाट कार्ल माक्र्सले भनेझै हरेक समाजमा हुने खाने र हुदा
खाने बिचको वर्गीय द्धन्दात्मक अवस्थाको केन्द्र भनेको प्राकृतिक साधनको उपभागे वा प्रयोगमा समानता नभएकोले गर्दा नै हो ।
मुद्राको
प्रयोग, कार्यशिल पूँजी निर्माणका साथै विनीमय शक्तिको उपयोगी साधनका रुपमा भएकोले प्रकृतिका साधनको कब्जा गर्ने
जंगली बलका भरमा समाजमा हुने गरेको छ । साम्यवादमा तत्काल विश्व जनका लागि धेरै ठूलो द्धन्द हुने तथा निम्न वगर्क ो ठूलो
नाश हुले कारणले विद्रोहको लागी आवाज सहितको संर्घष अनुभूत हुन सकिरहेको छैन । तर पनि विश्वको शक्तिशाली देश
भनिएको अमेरीकाबाट नै यस किसिमको आवाजको शंखघाष्े ा यहि १४ अक्टोवर २०११ म भएको छ र विभिन्न यूरोपीयन देहरुका
राजधानीमा तोड्फोड् तथा आग्जनी पनि गरिएको छ । हाम्रो प्रयास भनेको यस्तो किसिमको भावी राक्षसी संर्घषको अवस्थाको
उपस्थिती नआआसे ् र पत्यसका लागि संर्घषको प्रतिफल पा्र प्त हुने त्यो शान्ति जुन कठिन रुपबाट तथा हिंसाको बाटोबाट
नआओस् बरु हामीसँग भएको प्रकृि तको सहि सदूपयोगबाट होस् भन्नु हो ।
माल्दिभ्सले सन् २००८ अक्टुवरमा जलवायु परिर्वतनका कारणबाट माल्दिभ्स समुन्द्रमुनि डुब्दैछ भन्न सन्देश विश्वलाई दिन
गरेको समुन्द्र भित्र १५ फिट मुनि गरेको क्याबिनेट बैठक, नेपालले गरेको सन् २००९ डिसेम्वर ४मा
५२५० मिटरको उचाइको सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्री परिषदको बैठक लगायत असंख्य यो धर्तीलाई माया
गर्नेहरुले यो विश्वलाई जागे ाउने चिन्ता साथै त्यसउपर ध्यानाकर्षण गर्ने कार्य सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय पयार्व रण
कार्यक्रम अन्तर्गत मानवलाई पर्यावरणको केन्द्रमा राखेर पर्यावरण जोगाउनु पर्ने मुख्य दायित्व मानवको काँधमा दिएको छ ।
किनकी मानवनै पयार्व रणको परिवर्तनको मुख्य प्रभावकर्ता तथा बढ्दो धुलोका कणहरु, हानिकारक रसायनहरुको वातावरणमा
प्रसारण जमिनक भित्री सतहमा जल सोत्र को हा्र स पृथ्वीको तापक्रममा निरतर वृद्धि, बढ्दो नयाँ नयाँ रोगका किटाणुहरुको परिचय
, जनसंख्याको वृद्धिका तुलनामा अन्नपातको समितता आदि जस्ता सवकराल दिर्घकालीन समस्याहरु विरुद्ध विजय प्राप्त गर्ने
हामीसँग भएको महत्वपूर्ण साधन भनेको प्रकृतिको संरक्षण तथा त्यसको वैज्ञानीक सदपु योग हो र यसका लागि बोट बिरुवाको
व्यापक रापे ण नै हो ।
सन १९७० देखी हरेक वर्ष मे २२ मा सधै पथ्ृ वी दिवस मनाइन्छ र ठासे कार्यक्रम पस््र तुत पनि गरिन्छ । विगत्का आधा शताब्दी
देखी मानव क्रियाकलापले पृथ्वीको वातावरणमा संकट आभाष भइरहेको छ । करिब चार अर्व पचास करोड वर्ष आयु विताएको
पृथ्वीको
हालको सात अवर्म ा बढ्दो मानव जनसंख्याको भार व्यहोरी रहके ो छ । अरु पशु, पंक्षी, वन, जंगल, वनस्पती आदि
धमाधम सखाप हुदै छन् ।जीवात्मा तथा अन्य प्राणीहरु ध्माधम लोप हदु छै न् । जलवायु परिवर्तन , ऋतुहरुका तालमेलहरु प्mेरबदल
हुनथालेको छ । अन्तरिक्षमा प्रक्षेपीत मानव निर्मित भूउपग्रहरुले पठाएका तस्वीरहरुबाट पृथ्वीका उच्च स्थानमा भएको
हिमश्रृखलाहरुमा भएका हिम परिमाणको सतह पृथ्वीको बढ्दो तापमानका कारणले क्रमिक रुपमा पग्लने क्रमले घट्दै गएको तथा
समुन्द्रसतहमा पानीको सतह बढ्दै गएको पुष्टि भैरहेका छन् । साधारण मानिसले प्रत्यक्ष अनभु व गरेको पञ्चतत्व भनिने पृथ्वी,
जल, वायू, तेज र आकाशको सम्बन्ध सक्रिय चक्रिय प्रणलीका रुपमा चलिरहन्छ । समुन्द्र लगायत पथ्ृ वीको माथिल्लो सतहको
पानी सूर्यको तेजको कारण हलुका बाफ बादल बनेर आकाशमा पग्ु ने गदर्छ र त्यो बादललाइ वायूलाई उडाएर पृथ्वीका विभिन्न
स्थानमा वर्षा गराउँछ । त्यो वर्षाले पृथ्वीमा रहेका वनस्पतिहरु ल्गायत सवै जीव जन्तुहरुलाई जीवन दिन्छ । यस्तै वायुमा रहेको
अक्सिजन नाम गरेको तत्वले जीवन तथा वनस्पतिका शरीरमा भएका सुक्ष्म चेतनाहरुलाई ऊर्जा प्रदान गदर्छ र
कार्वनडाईअक्साइडलाई शोषण गर्दछ र प्रकाश सस्लेषनका सहायताले वनस्पतिका लागी आवश्यक कार्वन मात्र लिएर अक्सिजन
वायुमण्डलमा फिर्ता पठाउँछ । यस बाट यो भन्न सकिन्छकि जति धेरै वनस्पतिहरु भए त्यक्ति धेरै वायु विकार शोषित हुन्छ ।
वायुमण्डलमा सबभन्दा बढी भएको नाईट्रोजन भन्ने तत्व पनि बिरुवाले आकाशबाट पृथ्वीमा प्रसारण गरेर सन्तुलनको कार्य
गरिरहेको हन्छ । तर यो विगतको साढे दुई सय देखि वर्षको अवधि मानिसले गरेको उन्नतिको विकारका रुपमा वायुमण्डलमा
प्रतिवर्ष साडे दुई अर्व मेट्रिकटन कार्वन फाल्ने गरेको छ । औद्योगीक उर्जाकालागि विभिन्न खनिज तेलहरु, ग्यासँ , कोईला, दाउरा
आदिको व्यापक विनास गदै पय्र ागे बाट प्रत्येक सेकेण्डमा पृथ्वीको वायुमण्डलमा कार्वनको तह वाक्लिदै छ । सन् १८०० मा
पृथ्वीको
वायुमण्डलको दशलाख भागको २५० भाग मात्र कार्वनको मात्रा थियो भने हाल यो अनुपातमा वृि द्ध भएर ३५० भाग
पुगेको
छ । यसले गर्दा पृथ्वीको वायुमण्डलमा भएको रक्षात्मक आजोन तह जस्ले सूर्यबाट आएका हानिकारक परावजै नीकिरणहरुको आर्वतन तथा परावर्तनको कार्यमा शिथिलता पैदा गरिदिएको छ र यसले गर्दा पृथ्वीकोन्यानोपनलाइृ गुम्साइएको
अवस्थामा रहेको छ । यसले गर्दा पृथ्वीको तापमान करिब।।।।।।।।।।।।।।।।।।।।।।।।। डिग्री सेल्सियसे प्रत्येक वर्ष बढ्दै गएको छ ।
वायमण्डलमा कार्वन बढी उत्सर्जन गर्ने काम ठूला तथा विकसीत भनीने राष्ट्रले गर्ने तर पर्यावरणीय जोखीम तथा संकट भने
आम जीवन तथा वनस्पति लगायतकै समस्त पथ्ृ वीले भोग्नु पर्ने अन्यायपूर्ण बाध्यता छ । हालैको अध्ययन अनुसार विकसीत
भनिएका राष्ट्रहरु क्यानडा, अमेरीका, रुस, चीन, जापान, भारत आदिद्धारा वायुमण्डलमा समग्को करिब ८० प्रतिशतका दरले
वार्षिक कार्वन उत्सर्गन गदर्छ न् यस्तै विकासशील तथा कम विकसित देशहरुले भने कार्वन शोषण गर्ने वन क्षेत्र फडानी गर्ने तिर
उद्धत छन् । सन् १९९० देखी २००० बीचको १० वर्षे अवधीमा भमध्यरेखीय क्षेत्रमा रहेका वन जंगलहरु क्रमिक फडानी हुदै केही
वर्ष १ करोड २३ लाख हेक्टर सम्म पनि फडानी भएको तथ्याङक प्रकाशित भएको छ ।
नेपाल जस्ता विकासान्े मुख देशहरु कार्वन उत्सर्गन कार्यमा नगन्य मात्रामा भूमिका भएको हुन्छ तर पयार्व रणीय विनाशको काारण
बाट उत्पन्न समस्याहरुको प्रत्यक्ष असरहरु भोग्न बाध्य हुनु परेको छ । समग्र विश्व माझ आर्थिक, सामाजिक एवमं प्राविधिक
रुपमा कमजोर अवस्थामा रहेको नेपाल जस्ता देशहरुले अब विश्व माझ आफुमाथि पर्को अन्याय उपर दरिलो आवाज उठाउनु
पदर्छ ।
कार्य तरिका ः
विविध बिषयका विशेषज्ञहरुद्धारा वातावरणको क्षत्रे मा भौतिक, जैविक, ुसामाजिक, आर्थिक साँस्कृतिक आदि वातावरणको
मुख्य कडि नै प्राकृतिक वातावरण हो भन्ने कुरा आजको स्थितिमा सत्य सिद्ध भएको स्वीकारेका छन् । सन् १९७० देखी हरेक वर्ष
मे २२ मा सधै पृथ्वी दिवस मनाइन्छ र ठोस कार्यक्रम प्रस्तुत पनि गरिन्छ ।
वर्तमान परिपेक्षमा एकता शान्ति र विकासका बाधकका रुपमा देखा परेका जमिन र त्यसको उपयोगका विवाद सिमा विवाद, घर
परिवार छरछिमेकीमा लगायत नेपालका हरेक क्षेत्रमा सैद्धान्तिक तथा विचारात्मक विवाद आदिले राष्ट्रियतामा कमजोरी अनुभुति
गराउन,े सामाजिक एकतामा पार्टीगत विखण्डन गराउने र समग्र देशक विकाशमा बाधा गरिरहेको छ । यसबाट नेपाल राजनैि तक
अस्थिरताले भरिएको राष्ट्र भएको छ । सो कारणले नेपाललाई छिमेकी देशहरु लगायत समग्र विश्व माज हेयको भावले चिनिन
बाध्य भएको छ । यस किसिमको राष्ट्रियतामा फुटभावले दिर्घकालीन आर्थीक कान्तिको जग बसाल्ने कार्यका लागी साथै यो
धर्तीको लागी वातावरणीय क्षय नियाकरणको लागी वैज्ञानीक रुपमा योजनाबद्ध ढंगले प्रकृि त सम्पदाको विस्तार, संरक्षण तथा
उपयागे गर्न सकेमा मात्र सम्भव हुन्छ भन्ने प्राकृतिक संरक्षण समाज ९ल्ब।ऋय।क्य० विश्वास रहेको छ ।
वर्तमान दशे को भुमिसुधार राष्ट्रिय योजनामा टेवा दिन कृषि उत्पादन लाई वृद्धि गनर्, पर्यटन प्रर्वधन गर्न ,वन तथा वन्यजन्तुको
संरक्षण गनर्, जडिबुटीजन्य बोट बिरुवाहरुको पहिचान संरक्षण तथा उपयागे गर्न, ऊर्जा तथा सिंचाईको लागी नविन कार्य योजना
सञ्चालन गर्न आदिका लागी बोट बिरुवा रोपण, काटछाट तथा मासै मी उपयोग जस्ता, कार्य गर्नु पर्दछ । यसबाट राष्ट्रिय स्तरका
बेरोजगारी कम हुनुका साथै आर्थिक, सामाजीक, राजनैतीक, धार्मिक, नैि तक आदि उत्थान हुन गई भावी पुस्ताका लागी यो धर्तीमा
जोगाएको प्रकृतिको सुन्दर उपहार हस्तान्तरण गर्ने संस्कार बसाल्न सकिन्छ । यस वा विदेश पलायन तथा सुकुम्बासी तथा आम
वेरोजगारी आदि राष्ट्र अहित समस्याहरुको समाधानको महत्वपूर्ण भुमिका प्रदान गर्दछ ।
हालको समयमा भौि तक विकासका नाममा निजी क्षत्रे बाट विभिन्न अव्यवस्थित आवास योजनाहरु जग्गा घडेरी योजना, आदि
जस्ता कार्यहरुबाट विद्यमान प्राकृतिक सम्पदाको विनाश तथा उक्त स्थानको भौतिक स्वरुपको विलय भैरहेको यस्ता कार्यहरु उपर
जवाफदेहीता साथै वातावरण क्षतिपूर्ति स्वरुप बोट बिरुवा रोपण, संभार तथा उचित व्यवस्थापन जस्ता प्राकृि तक सम्पदा
संरक्षणका कार्यमा तत्काल नितिगत साथ कार्यगत रुपमा बृहत युवा सहभागिता, चेतनामूलक साथै भौतिक कार्य पनि सञ्चालन
गर्नु पदर्छ ।
प्राकृि तक संरक्षण समाज ९ल्ब।ऋय।क्य० को स्थापना
जलवायु र मौषम असन्तुलित परिवर्तनका कारणबाट एक मानव समुदायको कार्यको प्रभाव अन्य निर्दोष मानव समुदाय लगायत
समग्र प्राणी जगतले समस्या भोग्नु पर्ने अवस्थाको सुरु भैसकेको जलवायु र मौषम अस१तुͧलत पǐरवतनका कारणवाट ृ एक मानवसम
दायकोु
कायको ृ Ĥभाव अ१य ǓनदȾष मानव सम
दायु
लगायत समĒ Ĥाणी जगतले समèया भोÊन

पनȶ अवèथाको श

ǽ भैसके को
अनाहकमा दःु ख खे५नु भ१दा आजैदेͨख सचेत बनेर आफु लगायत आट्ठना भावी ͪपढȣ सàम एकता, शाि१त तथा ͪवकास र समɮͬ ृ ध
सàमको पǐरकãपना साथक बनाउन ृ ͪव“व संरद्घण संघ ९ द्घगॠाल० को उɮदे“यसँग सम१वय गदȷ टोलȣबɮध ढंगले èथानीय तहमा
èथलगत कायद्घृ ेğ बनाउने तथा वतमान प ृ ǐरĤेद्घमा नयाँ नेपालको सपना पǐरप
Ǔतृू
गनका ला ृ ͬग मह×वपूण काय ृ ृ, कृ ͪष तथा पैदावार
Đाि१त तथा Ǒदघका ृ ͧलन पǐरĤेद्घमा आͬथकृ सम
१ु
नत नेपालको साथै स१त

ͧलत Ĥाक

Ǔतक चĐय

Èत ͪव“व समाजको लêय ͧलएर
नेपाल सरकार संèथा दताृ ऐन २०६४ सालमा िजãला Ĥशासन कायाृलय काठमा.डɋमा भएको हो ।

आव“यक तथा अपेद्घा
१। आजे ोनतह –हरितगहृ ० प्रभावबाट पृथ्वीका समस्त जलचर तथा स्थलचर जीवजन्तु तथा वनस्पतिहरुमा प्रत्यक्ष समस्यायुक्त
असर सुरु भईसकेको र आम प्राणी जगतको चिरका हितको अपेक्षा ।
२। नयाँ नेपालको स्रमग्र क्रान्तिकारी लक्ष्यहरुमा महत्वपूर्ण वातावरणीय क्रान्तिलाई विशेष प्राथमिकता नदिएकाले यसलाई
संविधान सभामा महत्वपूर्ण स्थान कायम गराउँन र दर्लू भ जडिबुटीयुक्त वनस्पति तथा लोपोन्मुख प्राणीहरु भावी पिढींहरुले पनि
अध्ययन तथा अवलोकन गर्न पाउँने अवस्थाको अपक्ष्े ाा ।
३। नेपालको युगौ देखीको मागी खाने प्रवृि तको क्रम भंग गर्ने उपायहरुको यहि नेपाली प्राकृतिक वातावरण भित्र व्यवस्थापन गरि
आफ्नै पौरखमा तथा आफ्नै माटोमा जीवन आधार अन्न, तरकारी फलफूल, जडीबटु ी साथै ऊर्जा समेतको व्यवस्था हामी नेपाली
आफैले उत्पादन गरेर विश्व समाजलाईआम हितको अभिलाषा सहित दिर्घकालीन समृद्धिको अपेक्षा ।
कार्यक्षेत्र
१ । बोट विरुवा पहिचान, संकलन, अध्ययन, अनुसन्धान, विचारविर्मश, पय्र ोगात्मक परिक्षणका लागी नपे ालका विभिन्न स्थलहरुमा
वर्तमानमा सञ्चालनमा भैरहके ो ।
२।विभिन्न कार्यक्रमहरु अवरका रुपमा, संचालनगदै, जस्तै, वनभोज कार्यक्रमसँगै खोलानाला सरसफाई, विभिन्न धार्मिक तथा
प्रशासनीक एवम संघ संस्थाहरुका बाग बगैचाहरुमा सौजन्य स्वरुप बोट विरुवाहरु प्रदान, रोपण, जर्गेना तथा जनचते नाका
कार्यहरु गर्ने ।
३। विद्यालयहरुमा शैक्षिक तथा व्यवहारीक प्रयत्नमा सामजस्यता कायम गराउने यपायका लागि विशेषत तल्ला कक्षाहरु दखे ी नै
नेपाली परिपेक्षमा निहीत स्रोत, समय तथा साधनको उच्चतम पय्र ागे गर्ने तरिका अनसु ार, फलफूल, तरकारी अन्न तथा तरकारी
अन्न तथा जडीबुटी आदिको व्यापक उत्पादन, भण्डार अनि वैकल्पिक प्रयागे का साथै बजारको सुव्यवस्था कसरी गर्ने भन्ने
सम्मको निर्दिष्ट दृष्टिकोण सम्बन्धमा व्यवहारीक ज्ञान प्रदान गर्ने ।
४। आयमूलक तथा वातावरण शुद्धिकरणका उपायका सम्बन्धमा लेपालको वार्षिक बजेट खर्चको सदुपयोग आम हितकारी,
उपलब्धीमुलक कार्य तथा दीर्घकालीन उच्च व्यवस्थापनस्तरको कार्यक्रमको जग बसाल्न शुरु ।
५। कला तथा संस्कृतिको जगर्ने ा गदै मितव्यायी ढंगले वातावरण बचाउने राष्ट्रव्यापी चेतनामूलक कार्यक्रम साथै स्थानीय
समुदाय संघ संस्थासँग सहयोग तथा सहकार्य संचालन ।
६। बढ्दो आम बेरोजगारी तथा रोग भोक, अशिक्षा अदि सामाजिक कपु ्रभाव विरुद्ध सरल तथा निश्चित रुपमा सम्भव उपायको
लागि विशेष जोड ।
निष्कर्षमा
प्राविधिक सहभागितामा,भौगोलिक बनोट, हावापानी तथा स्थानीय समाजका व्यक्तिहरु परिचालन गदै बोट विरुवाका रोपण,
संरक्षणा र वैज्ञानीक उपयोगका अवसरहरु सृजना गरिदिन कार्यहरुको आधार स्थापना गर्नका लागि नेपाली परिवबे मा हर
परिवारमा कुनै व्यक्तिगत घटनाहरुका खुशी अविव्क्त गर्ने तरिका समारोह मनाउने तरिकामा विरुवा रापे णको कार्यबाट थालनीगर्न।े जस्तो बालकको जन्म, व्रतवन्ध, विद्यालय प्रवेश, सफलताहरु, विदेश यात्रा, स्वदेश फिर्ता, प्रेम, विवाह, व्यवसाय सुरु,
विशिष्ट पाहुनाको स्वागत आदि लगायतका महत्वपूर्ण घटनाहरुको सेलिव्रेसनमा विरुवाह रोपणको कार्यबाट गर्ने संस्कार बसाल्ने
कार्यको थालनी गर्न सकिन्छ ।
राष्ट्रिय स्तरको विरुवा बैंक हर जिल्लामा स्थापना गर्ने तथा हरेक गा। वि। सहरुमा न्यूनतम एक नर्सरी स्थापना गर्ने र त्यसमा
कम्तीमा एक जना प्राविधिक व्यवस्था गर्ने । विरुवाको जात पहिचान प्रयोग तथा आयमुलक वा व्यावसायिकता तर्फ उन्मुख गदै
दुर्लभ वनस्पतिहरुको खोज प्रयोग तथा जर्गेनाका साथै औद्योगिक परिणम बाट आत्म निर्भरता प्राप्त गर्न सकिन्छ ।
भविष्यको अस्तव्यस्त जनचापयुक्त शहरी वातावरणबाट पयार्व रणमा जुन चाप पार्ने हन्ु छ साके ो लागि विभिन्न खोलानाला,
ताल तलैया, नदी वगर तथा सार्वजनिक जग्गा, सडक किनार आदि स्थानहरुमा सरसफाइ सहित विभिन्न प्राकृतिक सौन्दर्यका
ढाँचा सहितकोविभिन्न पार्क बगैचा उद्यान आदि निर्माण गरि आन्तरीक तथा बाह्य पर्यटकका लागि गन्तव्यको स्थान बनाउन
सकिन्छ । बिरुवाका झरेका पातहरुबाट विभिन्न इन्दनका पदार्थ हरु, वायो ग्यासँ , कलात्मक वस्तुहरु उत्पादन गर्न सकिन्छ । त्यस्तै
फूलबाट विभिन्न सुगन्धित अतरहरु, रंगरागन तथा विभिन्न जडीबुटीहरु उत्पादन गर्न सकिन्छ । फलहरुबाट विभिन्न खाद्यपदार्थ,
पेयपदार्थ, मदिराहरु, हर्वल जडीबुटी, अचार आदि हरकुरा औद्योगिक मात्रामा उत्पादन गर्न सकिन्छ ।
महत्वपूर्ण कुरात समग्र ओजोन तहमा भएका क्षय तथा वायुमण्डलमा भएको प्रदष्ु ाण घटाउने कार्य विरुवाको अत्यधिक
उपस्थितिले गर्दछ । यस बाट आमजनमा भएका रागे , भोक प्राकृतिक विपतिहरुको न्यून गर्ने महत्वपूर्ण आधार तयार हुन्छ ।
समानमा हुने आर्थिक असमानताहरु, द्धन्द झैझगडा, राजनैतिक अस्थिरता, वर्गीय वास्तविक सवैले चाहना गरेको साम्यवादको
उपस्थिती यो धरातलमा स्थापना गर्न सकिन्छ । सवैले आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका प्रदान गर्न सक्ने वाताववरवण सहितको
आर्थिक, सामाजिक, राजनैतीक सर्वन्यायी आदि नैतिक रुपमा मानवीय समुन्नतीको मुख्य आधारशिलाको तयारीनै प्राकृि तक
संरक्षणको कार्यबाट अश्वभाविक छ